ट्रम्पले सेवन गरेको औषधी बिरामीमाथि प्रयोग गर्न डब्ल्यूएचओले लगायो रोक
काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसका बिरामीका लागि जारी गरेको क्लिनिकल ट्रायलमा स्थायी रुपमा रोक रोक लगाएको छ। संगठनका निर्देशक डा. टेड्रोस एडहनम ग्याब्रियासिसले सोमबार औषधीको सुरक्षित प्रयोगबारे डाटा सेफ्टी मोनिटरिङ बोर्डले अध्ययन गर्ने जानकारी दिए । साथै, यो औषधीसँग सम्बन्धित संसारभरी भइरहेको प्रयोगको पनि व्यापक विश्लेषण गरिने उनले जानकारी दिए । टेड्रोसका अनुसार […]
पुरै पढनुहोस