काभ्रे बनेपा तरकारी बजारसंगै रहेको घरमा ग्यास लिक हुँदा १८ महिने शिशुसहित पाँच घाइते
काभ्रे – ग्यास लिक हुँदा १८ महिने शिशुसहित पाँच जना घाइते भएका छन् । शुक्रबार बिहान काभ्रे जिल्लाको बनेपा नगरपालिका– ७ स्थित तरकारी बजारमा रत्न कुमार ठकुरीको घरको तेर्सो तल्लामा भएको ग्यास लिक भएर आगलागी हुँदा पाँच जना घाइते भएपछि शिर मेमोरियल अस्पतालमा लागिएको र हाल उक्त अस्पतालबाट पनि कीर्तिपुर रिफर गरेको ईलाका प्रहरी कार्यलय […]
पुरै पढनुहोस