आज १३ औँ गणतन्त्र दिवस मनाइँदै: जन अपेक्षा अनुसार काम नभएको गुनासो

काठमाडौं -आज नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १२ वर्ष पूरा भइ १३ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले गणतन्त्र दिवस मनाउँदै छन् । जनआन्दोलन २०६२–६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । दुई सय ३८ वर्ष लामो […]

पुरै पढनुहोस

“विपन्न र विदेशबाट फर्केका नेपालीहरुको आरडिटी टेष्ट गर्दा पैसा नलिनू”- सर्वोच्च अदालत

काठमाडौं  – सर्वोच्च अदालतले विपन्न वर्ग र विदेशबाट फर्केका नेपालीहरुको आरडिटी विधिबाट कोरोना परीक्षण गर्दा पैसा नलिन आदेश दिएको छ । मंगलबार न्यायाधीश तेजबहादुर केसीको इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ २ गते जारी गरेको अन्तरिम निर्देशिका सामाजिक न्यायको दृष्टिले उपयोगी नदेखिएको भन्दै तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएका हो । सो निर्देशिकामा आरडीटी टेष्टको […]

पुरै पढनुहोस

यस्तो छ तिन दिनको मौसम पूर्वानुमान : हावाहुरी चट्याङ सहित वर्षाको सम्भावना

काठमाडौं –जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न भू–भागमा हुरीबताससहित वर्षा हुने पूर्वानुमान गरेको छ । महाशाखाले शुक्रबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज, भोली र पर्सी (शुक्रबार) सम्म नै हावाहुरीसहित वर्षाको पूर्वानुमान गरेको छ । साथै पूर्वी भू-भाग र मध्य तथा पश्चिम पहाडी भू-भागमा  मेघगर्जन/चट्याङ/हावाहुरी   सहित  वर्षाको  सम्भावना रहेकोले  नेपालको पश्चिमी तराइका जिल्लाहरुमा तापक्रम […]

पुरै पढनुहोस

एकै पटक ५ जिल्लाका सिडिओको सरुवा

काठमाडौँ – गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकार(सिडिओ)को सरुवा गरेको छ । मन्त्रालय विशेष स्रोतका अनुसार रसुवा, नवलपरासी, बाजुरा, बैतडी र लमजुङका सिडिओ फेरिएका हुन् मन्त्रालयले हरि पन्तलाई जिल्ला प्रशासन कार्यालय रसुवाको सिडिओ बनाएर पठाइएको छ भने त्यहाँका सिडिओ अर्जुन भण्डारीलाई गृहमा ल्याइएको छ । सागरमणि पाठकलाई नवलपरासीमा सरुवा गरेको छ भने नवलपरासीका सिडिओ […]

पुरै पढनुहोस

नेपालको नयाँ नक्साबारे भारतीय प्रतिक्रियाको सम्बन्धमा के भन्छन् विज्ञहरू ?

नेपाल र भारतबीच पछिल्लो समय सीमासम्बन्धी विवाद चर्के पनि दुई देशले सम्वाद र सहकार्यकै आधारमा अगाडि बढ्नुपर्ने विज्ञहरूको सुझाव दिएका छन् । बुधवार नेपालले सीमाभित्र कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको केही घण्टामै भारतले आफ्नो आपत्ति जनाउँदै उक्त नक्सा नस्वीकार्ने बताएसँगै विवाद झन् गहिरिएको हो । केही विज्ञहरूले […]

पुरै पढनुहोस

उपत्यकाका सबै नाका पूर्णरुपमा सील गर्न गृहको निर्देशन

काठमाडौं – बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका छिर्ने सबै नाकामा सिल गर्ने विषयमा गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई निर्देशन दिएको छ । बिहीबार गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका सबै नाका सिल गर्न भन्दै परिपत्र पठाएको हो । उपत्यकाभित्र कोरोना भाइरसको जोखिम बढेको भन्दै […]

पुरै पढनुहोस

डिजिटल प्रविधिमार्फत परीक्षा: दक्षिण कोरिया थप नेपाली श्रमिक लैजान तयार

जेठमा हुनुपर्ने रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण रोकियो । परीक्षा रोकिए पनि दक्षिण कोरिया सरकारले भने भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराई कोरिया ल्याउन तयार भएको जनाएको छ । नेपालस्थित इपिएस कोरियाका एचआरडी प्रमुख पार्क ही सुङले मंगलबार रोजगार विभागमा भएको बैठकमा उक्त कुरा बताएका हुन् । […]

पुरै पढनुहोस

पर्सामा कोरोना संक्रमित भागे सुरक्षाकर्मीले गोली चलाउन सक्ने

काठमाडौं – कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले सिधैँ गोली समेत हान्न पाउने अधिकार पाएका छन् । पर्सामा बुधबार संकट व्यवस्थापन केन्द्रको बैठकले सुरक्षाकर्मीहरूलाई अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई गोली हान्ने अधिकार दिएको हो। सो निर्णयको बारेमा पर्साका एसपी गंगा पन्तले पुष्टि गरेकी छिन्। ुहिजोको बैठकले हामीलाई अधिकार दिएको हो, एसपी पन्तले भनिन्। गत बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय […]

पुरै पढनुहोस

निषेधाज्ञा तोड्दै महिलाहरु आन्दोलनमा : चौकीमानै प्रहरीलाई थुनेर ताला

कपिलवस्तु – कपिलवस्तुमा स्थानीय प्रशासनको निषेधाज्ञा तोड्दै महिला आन्दोलनमा उत्रिएका छन् । प्रहरीविरुद्ध नाराबाजी गर्दै आन्दोलित महिलाले वाणगङ्गा नगरपालिका–४ गजेहडा चौकी घेराउ गरेका छन् । वाणगङ्गा, गजेहडाका ती बालिकालाई यौन दुराचार गर्ने दुईमध्ये एक जना अदालतबाट कुनै सजायविना छुटेपछि पीडित परिवारसहित स्थानीय महिलाले प्रहरीचौकी घेराउ गरी नाराबाजी गरेका हुन् । स्थानीयवासी १७ वर्ष ६ महिनाका किशोर […]

पुरै पढनुहोस

संक्रमणको उच्च जोखिम बढेसंगै उपत्यकामा लकडाउन कडा पार्न निर्देशन

काठमाडौं – कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा लकडाउन कडा पार्न निर्देशन दिएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि बनाइएको उच्चस्तरीय समन्वय समितिको सिफारिसका आधारमा काठमाडौं उपत्यकामा लकडाउन खुकुलो बनाइएको थियो । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले काठमाडौंको लकडाउन सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था खोल्ने नाममा प्रभावकारी नभएको […]

पुरै पढनुहोस

चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । सोमबार महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको छ । यसैगरी, महाशाखाले हाल देशको सुदुर पश्चिम प्रदेशमा आन्शिक बदली रहेको छ भने […]

पुरै पढनुहोस
#COVID-19

शनिबार साँझसम्ममा विश्वभर कोरोनाबाट ७८ नेपालीको मृत्यु, सबैभन्दा बडी बेलायतमा

काठमाडौँ-  विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९) संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा दुई […]

पुरै पढनुहोस